जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सर्वोत्तम सिमेन्ट प्रकरणः सत्यतथ्य सार्वजनिक गर्न बोर्ड व्यवस्थापनसँग कर्मचारी संगठनको माग

सर्वोत्तम सिमेन्ट प्रकरणः सत्यतथ्य सार्वजनिक गर्न बोर्ड व्यवस्थापनसँग कर्मचारी संगठनको माग

सर्वोत्तम सिमेन्टको शेयरका विषयमा धितोपत्र बोर्ड सम्बद्ध निकाय तथा पदाधिकारीहरुसँग जोडिएर आएका समाचारहरु प्रति नेपाल धितोपत्र बोर्ड स्वातन्त्र कर्मचारी संगठनले ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष हरिप्रसाद भुजेलले आज विज्ञप्ति प्रकाशित गरी बिना पूर्वाग्रह सत्यतथ्यमा आधारित भई आवश्यक्तानुसार वास्तविकता बाहिर ल्याउन र बोर्डको कार्य बातावरणलाई प्रभावित हुन नदिन बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराराएका हुन् ।

4540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका