जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफद्धारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

रिलायबल नेपाल लाइफद्धारा १५ लाख रुपैयाँ दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको शाखा कार्यालय भक्तपुर शाखा कार्यालयले पुन्यराम प्रजापतिको मृत्यु वापतको उनको परिवारलाई १५ लाख रुपैयाँ दाबी दिएको हो ।

उक्त दाबी रकम मृतकको श्रीमति रचनामैया प्रजापतिलाई कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक दिपेश बाबु तिवारीले हस्तान्तरण गरेका हुन् । कम्पनीका वरिष्ठ नायव महाप्रबन्धक तिवारीले दाबी भुक्तानी सयमयमा नै गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यताशिघ्र गर्ने कम्पनीको नीति अनुरुप दाबी दिएको जनाए ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका