जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कति शक्तिसाली त तुलसी गौतम ?

कति शक्तिसाली त तुलसी गौतम ?

कर्मचारी संञचकोषको विनयमको प्रतिकुल हुँदापनि तुलसी प्रसाद गौतमलाई नेपाल सरकारले संञचकोषको प्रमुख प्रसासक बाट पद मुक्त गर्न सकिरहेको छैन । यसैबाट देखीन्छ –उनी कति शक्तिसाली रहेछन् । विनियममा कोषको प्रमुख प्रसासक हुन कोषको संचयकर्ता भएको, उमेरको ६० बर्ष नकटेको र योग्गता पुगेकाहरुको प्रतिसपर्धा द्धारा छानिने व्यवस्था छ ।

गौतमले बिना प्रतिसर्पदा केपि ओली को पालामा युवराज खतिवडा अर्थमन्त्री हुँदा यहाँ नियुक्ति पाएका थिए । पूर्व प्रधानमन्त्री केपी ओलीका विश्वसीला गौतम पैंसा उठाउन माहिर मानीन्छ। घुस खाने र पैंसा उठाउन माहिर भएरै हो – उनले त्यती बेला यो पदमा नियुक्ति पाएको ।

तर हाल गौतम कोषका सञ्चयकर्ता होइनन् । उनि नेपाल सरकारको सह सचिब बाट सेवा निवृत्त भइसकेको। सेवा निवृत्त कर्मचारी कोषको संचयकर्ता होइन । उमेर ६० कतिसकेको छ यिनको । र गौतमले बिना प्रतिसर्पदा केपि ओली को पालामा युवराज खतिवडा अर्थमन्त्री हँुदा यहाँ नियुक्ति पाएका थिए । पूर्व प्रधानमन्त्री केपी ओलीका विश्वसीला गौतम पैंसा उठाउन माहिर मानीन्छ। घुस खाने र पैंसा उठाउन माहिर भएरै हो – उनले त्यती बेला यो पदमा नियुक्ति पाएको ।

लगानी निर्देसीका संम्सोधन गरेर अधिकार आफनो हातमा लिए पछी गौतमले ऋणी संगबाट राम्रौ कमिसन उठाए । बालुवाटारबाट आदेश छ भन्दै उनले यो बिचमा करौडौ कमिसन उठाएको कोषकै कर्मचारीहरु बताउछन् ।

कोषमा नियुक्त हुने बितीकै गौतमले एक अर्ब सम्मको लगानी अधिकार कोषको प्रमुख प्रसासकलाई हुने गरी ऋण निर्देसीका संम्सोधन गराए । यो कार्य गर्न गौतमले पूर्व प्रधानमन्त्री केपी ओलीबाट संञचकोषका संचालकहरुलाई फोन गर्न लगाएका थिए । लगानी निर्देसीका संम्सोधन गरेर अधिकार आफनो हातमा लिए पछी गौतमले ऋणी संगबाट राम्रौ कमिसन उठाए । बालुवाटारबाट आदेश छ भन्दै उनले यो बिचमा करौडौ कमिसन उठाएको कोषकै कर्मचारीहरु बताउछन् ।

संञचकोषले त्यती खेर तामाङ्गको आफनो र श्रीमतीको नाममा रहेको करिब एक लाख कित्ता सेयर खरीद गरेको थियो। आठ रुपँैयाको हिसाबको दरले कमिसन लिएको गर्दा त्यसको करिब आठ करोड बराबरको रकम हुन आउँछ । गौतमले तामाङ्गसंग यसरी पैंसा उठाएका थिए ।

सिभिल बैंकका सस्थापक इच्छाराज तामाङ्गको संस्थापक सेयर कर्मचारी संञचकोषले खरीद गर्दा प्रति कित्ता आठ रुपँैया केपी ओलीलाई बुझाउनु पर्ने भयो भन्दै पैंसा उठाएका थिए । संञचकोषले त्यती खेर तामाङ्गको आफनो र श्रीमतीको नाममा रहेको करिब एक लाख कित्ता सेयर खरीद गरेको थियो। आठ रुपँैयाको हिसाबको दरले कमिसन लिएको गर्दा त्यसको करिब आठ करोड बराबरको रकम हुन आउँछ । गौतमले तामाङ्गसंग यसरी पैंसा उठाएका थिए । पैंसा उठाउने काममा ‘परफेक्ट’ गौतम संञचकोषबाट बैंकहरुले कालो सुचिमा राखेका ऋणीलाई समेत ऋण प्रवाह गर्ने गर्दछन्।

शर्माले अर्थमन्त्रालय समालने वित्तिकै यस्ता घुस्याहा गौतमलाई पदबाट निकालन आदेश पनि दिएका थिए । अर्थमन्त्रालयले मन्त्रीको आदेश बोमजिम पत्रपनि तयार गरे र पनि गौतमलाई तयार भइसकेको अबकासको पत्र भने दिन सकेन । कारण खान र खुवाउन दुबैमा माहिर गौतमले प्रधानमन्त्री शेर बहादुर देउवालाई सुनिल थापा (सूर्य बहादुरका छोरा)जो अहिले नेकाका सह–महा मन्त्री छन–मार्फत प्रभावमा राखेर मन्त्रालयले तयार गरेको पत्र फिर्ता गराए। अहिले गौतमले अर्थमन्त्री शर्मासंग पनि दोसती बढाएको आंसका गरिदै छ ।

गौतमको हर्कतबाट अजित भएकाहरु नँया सरकारको गठन संगै आशाबादि थिएकी–अब गौतमबाट मुक्ति पाइन्छ । जनार्दन शर्मा जस्तो डाइनामिक युवा व्यक्ति अर्थमन्त्री भए पछी सबैलाई लागेको थियो अब कोषमा कानुन बिपरीत नियुक्त घुस्याहालाई कुनै स्थान हुदैन ।

शर्माृले उर्जा मन्त्रालय समाल्दा विद्युत प्राधिकरणको नेतृत्व कुलमान घिसिङ्गलाई दिएर लोडसेडिङ्गबाट देशलाई मुक्त गरेको घटनाले उनि प्रति आम नेपालीको भरोसा जागेको थियो । शर्माले अर्थमन्त्रालय समालने वित्तिकै यस्ता घुस्याहा गौतमलाई पदबाट निकालन आदेश पनि दिएका थिए । अर्थमन्त्रालयले मन्त्रीको आदेश बोमजिम पत्रपनि तयार गरे र पनि गौतमलाई तयार भइसकेको अबकासको पत्र भने दिन सकेन । कारण खान र खुवाउन दुबैमा माहिर गौतमले प्रधानमन्त्री शेर बहादुर देउवालाई सुनिल थापा (सूर्य बहादुरका छोरा)जो अहिले नेकाका सह–महा मन्त्री छन–मार्फत प्रभावमा राखेर मन्त्रालयले तयार गरेको पत्र फिर्ता गराए। अहिले गौतमले अर्थमन्त्री शर्मासंग पनि दोसती बढाएको आंसका गरिदै छ ।

नियम विपरीत नियूक्त कोषका प्रमुख प्रसासक गौतम २÷४ महिना मात्रै पनि सो पदमा आसिन हुन सफल भयो भने हिजोका दिनमा निर्माण भएको मन्त्री शर्माको डाइनामिक छवि आउने दिनमा समाप्तहुने निश्चित छ ।

गौतमले सत्ता गठबन्धनका ‘‘किङ्ग मेकर’’ प्रचण्ड र पूर्व प्रधनमन्त्री माघव कुमार नेपाललाई पैसाको वलद्धारा प्रभावमा राख्ने प्रयतन गरीरहेको बुझिन्छ। नियम विपरीत नियूक्त कोषका प्रमुख प्रसासक गौतम २÷४ महिना मात्रै पनि सो पदमा आसिन हुन सफल भयो भने हिजोका दिनमा निर्माण भएको मन्त्री शर्माको डाइनामिक छवि आउने दिनमा समाप्तहुने निश्चित छ । तर गौतमलाई कुनै कामको जिम्मा दिएर २÷४ महिना त्यहि पदमा राख्ने व्यवस्था मिलाइदै छ । उनले मात्रै २÷४ महिना भित्रै गर्न सक्ने त्यस्तो काम के होला? आम कौतुहलको विषय बनेको छ ।

14210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका