जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले ७ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिक्री गर्न लागेको बैंकले जनाएको छ । यस ट्रेजरी बिल कार्तिक ३० गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यस ट्रेजरी बिल आज साउन ३२ गते दिउँसो ३ बजे बोलकबोल भएर भोलि भदौ १ गते बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

3745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका