जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

साना किसान लघुवित्तको सीईओमा पुनः डा. कोइराला नियुक्त

साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डा.शिवराम प्रसाद कोइराला नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत कोइरालालाई भदौ १४ गतेदेखि लागू हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय भएको संस्थाले एक सुचना जारी गर्दै जनाएको छ ।

6770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका