गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।
अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।