जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गभर्नर सिफारिस समितिमा महाप्रसाद रहने गरी पुनर्गठनसहित यी हुन् सरकारका २९ निर्णय

गभर्नर सिफारिस समितिमा महाप्रसाद रहने गरी पुनर्गठनसहित यी हुन् सरकारका २९ निर्णय

सरकारले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्यको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिमा अधिकारीलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका हुन् । जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।

नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।

1805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका