जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • वायुसेवा निगमका अधिकृत पोखरेल पक्राउ

वायुसेवा निगमका अधिकृत पोखरेल पक्राउ

नेपाल वायुसेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउनमा सहयोग गरेको आरोपमा अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो ।

यो प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरिसकेको जानकारी गराइएको छ ।

4060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्