जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गुराँस लाइफको संस्थापक शेयर साधारण शेयरमा परिणत

गुराँस लाइफको संस्थापक शेयर साधारण शेयरमा परिणत

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।

अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका