जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश बितरणको लागि बुक क्लोज मिति तय

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश बितरणको लागि बुक क्लोज मिति तय

सीबिआईएल क्यापिटल CBIL Capital  ले आफुले संचालन गरेको सामुहिक लगानी कोष योजनाहरुको लाभांश बितरणको लागि बुक्क्लोज मिति तय गरेको छ ।

योजना ब्यबस्थापक क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड  २ को लाभांश बितरणको लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । भदौ २३ गते कायम इकाईधनीले मात्र यी योजनाको लाभांश पाउँन सक्ने छन् । 

 क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ नगद लाभांश र सिटिजन्स  म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई ४० प्रतिशतले हुन आउने २२ करोड ४० लाख बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । 

यी सबै योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचलित योजना हुन्

5500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका