जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • यी आठ अस्पतालबाट लगाईदैछ कोरोनाविरुद्धको खोप

यी आठ अस्पतालबाट लगाईदैछ कोरोनाविरुद्धको खोप

आज मंगलबारदेखि काठमाडौंमा कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । स्वास्थय कार्यालय काठमाडौंका अनुसार आजदेखि काठमाडौंका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको हो ।  

स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकलाई, विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरु गरिएको हो । उक्त खोप प्रहरी अस्पताल, नेपाली सेनाको अस्पताल, राधा स्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालबाट लगाउन शुरु गरिएको हो

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?