जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • प्रभु मनि ट्रान्सफरको ‘प्रभु छ साथमा, नगद उपहार हातमा

प्रभु मनि ट्रान्सफरको ‘प्रभु छ साथमा, नगद उपहार हातमा

प्रभु मनि ट्रान्सफरले दसैंतिहारलाई लक्षित गरेर ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको छ।

रकम पठाउन तथा प्राप्त गर्ने माध्यम प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहकका लागि नयाँ योजना ल्याएको हो। 

नयाँ योजना अन्तर्गत प्रत्येक दिन १ जनाले सात हजार रुपैयाँका दरले रकम जित्न सक्नेछन्। यो योजना असोज १४ गतेबाट सुरु हुने छ। 

प्रभु मनि ट्रान्सफरले विदेशमा रहेका नेपालीले पठाउने पैसा देशभरका जुनसुकै स्थानमा भुक्तानी गर्छ।

5035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका