जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइएमई लाइफले दियो मृतक थापाको परिवारलाई २० लाख मृत्यु दावी रकम

आइएमई लाइफले दियो मृतक थापाको परिवारलाई २० लाख मृत्यु दावी रकम

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको कोहलपुर शाखा कार्यालयले मृतकको परिवारलाई २० लाख २६ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतक लक्ष्मण कुमार थापाको परिवारलाई उक्त रहक हस्तान्तरण गरेको हो ।

कोहलपुर ५ का ३४ वर्षिय थापाको बीमा गरेको एक वर्ष पूरा नहुदै गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

मृतककी श्रीमती हिमा न्यैपानेले यो दुखको घडीमा कम्पनीले छिटो र छरितो रुपमा बीमा दाबी भुक्तानी गराई हाम्रो परिवारको घाउमा मलाम लगाइदिएको भन्दै कम्पनीलाई धन्यवाद व्यक्त गरिन् ।

7550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका