जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई

सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा प्रेमप्रसाद भट्टराई

सरकारले सम्पति शुद्धिकरण विभागमा प्रेमप्रसाद भट्टराई जिम्मेवारी दिएको छ। गतसाता बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई जिम्मेवारी दिएको हो।

विभागमा यसअघि गजेन्द्रकुमार ठाकुर रहेका थिए। ठाकुरको अन्यत्र सरुवा भएपछि सो स्थानमा भट्टराईलाई ल्याइएको हो।

भट्टराई यसअघि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रुपमा भक्तपुरमा कार्यरत थिए। उनले प्रजिअको जिम्मेवारी २०७७ मंसिर १५ गते पाएका थिए।   

महानिर्देशक भट्टराईले विभागमा कार्यभार पनि सम्हालिसकेका छन्। विभाग हाल प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको छ। 

7495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका