जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रोशनीले पतिलाई दिइन् डिभोर्स

रोशनीले पतिलाई दिइन् डिभोर्स

पूर्व सभामुख कृष्णबहादुर महराले आफूलाई बलत्कार गरे भनि आरोप लगाउने रोशनी शाहीले पतिलाई छोडपत्र दिएकी छन् ।

शाही र उनका पति चित्रजंग शाहीले २८ वर्षे लामो बैवाहित जीवन सहमतिमा अलग हुने निर्णय गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको लिखित सहमतिमा भनिएको छ, ‘थुप्रै उतार चढावका बीच हाम्रो साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतीसँगै असहमति, असन्तुष्टि आउँदा रहेछन । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताको साथ ।’

सो पत्रमा रोशनी शाही र उनका पति चित्रजंग शाहीले हस्ताक्षर गरेका छन् ।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?