जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल लाइफद्धारा घातक रोग वापत ६ लाख रुपैयाँ दाबी रकम हस्तान्तरण

नेपाल लाइफद्धारा घातक रोग वापत ६ लाख रुपैयाँ दाबी रकम हस्तान्तरण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले घातक रोग वापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित प्रविण गौलीलाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उनले २०७७ पौष १५ गते ६ लाखको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क एक हजार पचास रुपैयाँ तिरी बीमा गराएका थिए ।

निजलाई कम्पनीले १८ वटा घातक रोग मध्ये एउटा रोग मुटुमा समस्या देखा परेको हुदाँ उपचार खर्च गर्नको लागि कोटेश्वरको शाखा प्रबन्धक ज्ञानेन्द्र मान तुलाधर , वरिष्ठ एजेन्सी मैनेजर दिपक थापा , बास्ना गौली र कर्मचारी अनुज कुमार झा , प्रियंका कार्कीको उपस्थितीमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

3520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?