जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकले आर्थिक वर्ष २०७७ /७८ को लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना शशेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७ /७८ को लागि २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

2715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै