जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकको २६ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन बैंकले आर्थिक वर्ष २०७७ /७८ को लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना शशेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७ /७८ को लागि २१ दशमलव ३६ प्रतिशत बोनश शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

2135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका