जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • बाँकेका व्यवसायी गुप्ता बने सांग्रिला बिकास बैंकका संचालक

बाँकेका व्यवसायी गुप्ता बने सांग्रिला बिकास बैंकका संचालक

सांग्रिला बिकास बैंकले बाँकी अवधिका लागि संचालक नियुक्त गरेको छ। बैंकले नेपाल स्टक एक्सचेन्जलाई दिएको जानकारी अनुसार असोज २५ गते सोमबार बसेको संचालक समितिको बैठकले रिक्त रहेको सर्वसाधारण तर्फको संचालक पदमा नियुक्त गरिएको हो। 

बैंकका अनुसार नितिश गुप्तालाई बाँकी अवधिका लागि सर्वसाधारण समुहको तर्फबाट संचालक पदमा नियुक्त गरिएको हो। 

सांग्रिला बिकास बैंकको अर्को बर्षको साधारणसभा चुनावी साधारणसभा भएकाले गुप्ता एक बर्षका लागि संचालक पदमा नियुक्त भएका हुन्। संचालक पदमा नियुक्त भएका गुप्ता नेपालगंज बाँकेका व्यवसायी हुन्। 

6495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका