जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा 

एनआइसी एसिया बैंकका अध्यक्ष अग्रवालले दिए राजीनामा 

एनआइसी एसिया बैंक लिमिटेडका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले आफ्नो व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बैंकका कम्पनी सचिव कमल खड्काले जानकारी दिए ।

खड्काका अनुसार सञ्चालक समितिले अग्रवालको राजीनामा आज आइतबार बसेको १४२औँ बैंकको बैठकले स्वीकृति गरेको हो ।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका