जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल कु्मार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन् ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालको लागि उपाध्याय निर्विरोध निर्वाचिन हुने भएका हुन् । उनी अहिलेको कार्यकालमा उपाध्यक्ष थिए ।

कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो । अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले जानकारी दिए । 

यो सँगै उपाध्याय संघको दुई वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुने निश्चित भएको हो

5855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?