जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • सिटिजन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इज्स्योरेन्स कम्पनीको चन्द्रौटा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई सिटिजन सुरक्षा बीमा अन्तर्गत मृत्यु दाबी वापतको १ लाख १० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सहज बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चन्द्रौटा शाखाको सम्झौता अनुसार बीमित लिला सोमैको १ लाख रुपैयाँको ऋणको बीमा भएको थियो । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

कम्पनीले सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने गर्दछ ।

कम्पनीले उक्त रकम सहकारीका सचिव , कम्पनीका चन्द्रौटा शाखा प्रबन्धक , सहकारीका व्यवस्थापक ,सचिव र सदस्य लगायतको उपस्थितिमा जनप्रतिनिधि राम बहादुर चौधरी र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मन मरासिनीले बीमित लिला सोमैको हकवाला भिम बहादुर सोमैलाई हस्तान्तरण गरेका हुन्

4075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?