जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २ दिन लक्ष्मी बैंकका सबै शाखा बन्द हुने

२ दिन लक्ष्मी बैंकका सबै शाखा बन्द हुने

लक्ष्मी बैंकको सबै कार्यालय असार २७ र २८ गते बन्द हुने भएका छन् । बैंकका अनुसार लक्ष्मी र सनराइज बैंक गाभिई असार २९ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएकाले दुई दिन बन्द हुन लागेको हो ।

बैंकका अनुसार मर्जर सम्बन्धी डेटा सार्नु पर्ने भएकाले बैंकका सम्पूर्ण प्रणालीहरु बन्द हुने भएका हुन् । यो अवधिमा बैंकबाट प्रदान गरिदै आएको क्रेडिट कार्ड बाहेकको सबै सेवा बन्द हुने छ ।

865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका