जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डको सञ्चालकमा अञ्जन श्रेष्ठ

धितोपत्र बोर्डको सञ्चालकमा अञ्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य बनेका छन् ।

यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।

ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् ।

श्रेष्ठ अहिले पनि साल्ट ट्रेडिङ कर्पोरेशनमा सञ्चालक छन् । सूचीकृत कम्पनीमा रहेको व्यक्ति बोर्डको सदस्य बन्दा स्वार्थ बाझिने भएकाले बोर्ड सदस्यमा जाने व्यक्ति कुनै पनि सूचीकृत कम्पनीमा आबद्ध नभएको हुनुलाई राम्रो मानिन्छ ।

3995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका