जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकको थप दुई नयाँ शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप दुई नषँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।   

5335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका