जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • महालक्ष्मीको आकर्षक बचत खाता, दैनिक मौज्दातमा ८.५५% ब्याज गणना गरेर भुक्तानी

महालक्ष्मीको आकर्षक बचत खाता, दैनिक मौज्दातमा ८.५५% ब्याज गणना गरेर भुक्तानी

 महालक्ष्मी विकास बैंकले ५१ रुपैयाँमै खोल्न सकिने महालक्ष्मी बचत वृद्धि खाता संचालनमा ल्याएको छ। बैंकले दैनिक मौज्दातमा ८ दशमलब ५५ प्रतिशत ब्याज गणना गरेर मासिक रुपमा भुक्तानी गर्ने जनाएको छ।

बैंकले यो योजना अनुसार खाता खोलेका ग्राहकले पाँच लाख रुपैयाँको दुर्घटना बीमा समेत गरिएको जनाएको छ।

बैंकले यो खाता अन्तर्गत नि:शुल्क अन्तर शाखा कारोबार, नि:शुल्क मोबाइल बैंकिङ सुविधा, नि:शुल्क अनलाइन बैंकिङ सुविधा, नि:शुल्क भिसा डेविट कार्ड र लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ।

यो वाहेक नि:शुल्क मेरो सेयर सिआस्वा तथा नि:शुल्क डिम्याट खाताजस्ता आकर्षक सुविधा रहेको बैंकले जनाएको छ।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका