जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • शिवरात्रीमा सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिविर

शिवरात्रीमा सूर्या लाइफ इन्स्योरेन्सको निःशुल्क स्वास्थ शिविर

सूर्या लाइफ इन्स्योरेन्सले शिवरात्री पर्वको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

इन्स्योरेन्सले हेल्थ सर्भिस नेपालसँगको सहकार्यमा पशुपति क्षेत्रभित्र निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको हो । उक्त शिविरबाट भक्तजनहरुलाई एम्बुलेन्स सहितको आकस्मिक स्वास्थ सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले निःशुल्क दन्त परीक्षण, स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण समेत गरेको जानकारी दिएको छ ।

हेल्थ सर्भिस नेपालका ३० जना स्वस्थ सेवाकर्मीको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा पानी र जुस समेत वितरण गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ 

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका