जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

एक रुपैयाँको नयाँ सिक्का बजारमा आउँदै

एक रुपैयाँको नयाँ सिक्का बजारमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको नयाँ सिक्का फागुन २५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै बजारमा एक रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । 

4015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका