नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले ख पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
कम्पनीको २०७८ फागुन २९ मा भएको ३३ औं वार्षिक साधारणसभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् ।