जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • बैंकिङ कसुरमा मुछिएका अग्रवाल धरौटीमा रिहा

बैंकिङ कसुरमा मुछिएका अग्रवाल धरौटीमा रिहा

बैंकिङ कसुरमा मुछिएका ग्रीनलाइनका संचालक अमित अग्रवाल धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनले फागुन २० गते अग्रवाललाई ४५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

उनी केही दिनपछि धरौटी बुझाएर तारिकमा रिहा भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि अग्रवाललाई पक्राउ गरेको थियो।

5345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका