जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ कसुरमा मुछिएका अग्रवाल धरौटीमा रिहा

बैंकिङ कसुरमा मुछिएका अग्रवाल धरौटीमा रिहा

बैंकिङ कसुरमा मुछिएका ग्रीनलाइनका संचालक अमित अग्रवाल धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनले फागुन २० गते अग्रवाललाई ४५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।

उनी केही दिनपछि धरौटी बुझाएर तारिकमा रिहा भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि अग्रवाललाई पक्राउ गरेको थियो।

5800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?