जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिभिल लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिभिल लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले मिति २०७८ चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी  कार्यक्रम सम्पन्न गरेको छ । 

वित्तीय संस्थाको सप्तरी जिल्लामा रहेको खर्चुहिया शाखाले कर्जा, बचत, लघुविमा, केन्द्र व्यवस्थापन, साख सूचना आदी मुख्य विषयवस्तु समावेश गरि आयोजना गरेको उक्त १ दिने कार्यक्रममा उक्त शाखाको सबै केन्द्र प्रमुखहरुको उपस्थिति रहेको थियो ।

 ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पुर्याएको उद्देश्यका साथ आफ्नो सेवाहरु करिब ६८ हजार घर परिवारमा पुर्याएको छ ।

5900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका