जोडिनुहोस
मङ्लबार, अशोज ११, २०७९
मङ्लबार, अशोज ११, २०७९
  • होमपेज
  • गोर्खाज फाइनान्सको साधारणसभा मिति तय

गोर्खाज फाइनान्सको साधारणसभा मिति तय

गोर्खाज फाइनान्सले साधारणसभाको मिति तय गरेको छ । कम्पनीले जेठ २७ गते काठमाडौँको नयाँ नयाँ बानेश्वर स्थित अनुपम फुडल्याण्डमा आर्थिक वर्ष ७७/७८ को साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले यस वर्षपनि लाभांश प्रस्ताव गरेको छैन ।  कम्पनीले अन्तिम पटक आर्हिक वर्ष ७१/७२ को मुनाफाबाट लाभांश वितरण गरेको थियो । त्यसपछि कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?