जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • सरकारले आइतबार सार्वजनिक बिदा दिने

सरकारले आइतबार सार्वजनिक बिदा दिने

गृह मन्त्रालयले जेठ ११ गते आइतबार सार्वजनिक विदा दिने भएको छ। आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाले आइतबार सार्वजनिक विदा दिइएको बताए।

इस्लाम धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ ।

10825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?