जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुदृढ बनाएर सबै कारोबारलाई डिजिटल माध्यममा ल्याउने

सरकारले राष्ट्रिय भुक्तानी प्रणाली सुदृढ बनाएर सबै कारोबारलाई डिजिटल माध्यममा ल्याउने

सरकारले डिजिटल बैंकिङको अवधारणा अनुसार राष्ट्रिय भुक्तानी प्रणाली सुदृढ गर्दै सबै वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट गर्ने भएको छ। 

संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै वित्तीय कारोबारलाई डिजिटल माध्यममा रुपान्तरण गर्ने योजना सार्वजनिक गरेकी छिन्। 

पछिल्लो समय विद्युतीय भुक्तानी बढ्दै गएको छ। 

सरकारीदेखि निजी भुक्तानीहरु क्रमश: विद्युतीय भुक्तानी प्रणालीमा जोडिँदै गएका छन्। 

5410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका