जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • यी १७ शहरमा व्यक्तिले घरजग्गा बेच्न नपाउने, बजेटमार्फत् सरकारले गर्यो कडाइ

यी १७ शहरमा व्यक्तिले घरजग्गा बेच्न नपाउने, बजेटमार्फत् सरकारले गर्यो कडाइ

सरकारले घरजग्गाको एकिकृत मुल्यांकन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा करोबार गर्दा अर्बौ पूँजीगत लाभकर छलि हुने भएको भन्दै प्रश्न उठ्दै आएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले यो वर्षभित्र जग्गाको नापजाँच गरि भूमिहिनलाई जग्गाधनी पुर्जा दिने घोषणा गरेका छन् ।

यस्तै, आधिकारी निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वय गर्ने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।

अब यो व्यवस्था कार्यान्वयन भएपछि काठमाडौँ महानगर लगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले घरजग्गा बेच्न रोक लगाउने घोषणा गरिएको हो । सरकारको यो घोषणासँगै १७ ठूला शहरका व्यक्तीले घरजग्गा कारोबारबार गर्न पाउने छैनन् । पछि सबै पालिकामा यस्तो व्यवस्था गरिने अर्थमन्त्रीले जानकारी दिए ।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?