जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

लुम्बिनी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

लुम्बिनी विकास बैंकले पोखरा अवस्थित अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहक महानुभावहरुलाई केबुलकार सेवामा छुट दिनको लागि सम्झौता गरेको छ ।

सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिए वापत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यस विकास बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यसका सथै बैंकले अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा ुमासिकु रुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

5040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका