जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • डिशहोमले पोखरामा शुरु गर्यो डिशहोम फाइबरनेट

डिशहोमले पोखरामा शुरु गर्यो डिशहोम फाइबरनेट

डिशहोमले पोखरामा डिशहोम फाइबरनेटको औपचारिक शुरुवात गरेको छ ।

बुधबार भट्टराई एण्ड ब्रदर्श सप्लायर्समा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले डिशहोम फाइबरनेटको औपचारिक शुरुवात गरेका हुन् ।

बुधबारदेखि जडान हुने इन्टरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मको प्याकेज रहेको छ । सहरी क्षेत्रमा शुरु भएको डिशहोम फाइबरनेट छिटै नै ग्रामीण क्षेत्रमा पनि उपलब्ध हुने बताइएको छ 

3760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका