जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एसियन लाइफ इन्स्योरेन्सको साढे १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एसियन लाइफ इन्स्योरेन्सको साढे १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ।

संस्थापक सेयरधनीहरुका नाममा रहेको १२ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

आवेदन फाराम कम्पनीको काठमाडौंको मैतीदेवीस्थित केन्द्रीय कार्यालयबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

उक्त म्यादभित्र सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरे व्यक्ति तथा कम्पनीका लागि बिक्री खुलाइने इन्स्योरेन्सले जनाएको छ।

2910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?