जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • महालक्ष्मी बैंकका ग्राहकले विद्युतीय भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

महालक्ष्मी बैंकका ग्राहकले विद्युतीय भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले महाराजगञ्जको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट पाउने भएका छन्।

छुट दिनेसम्बन्धी समझदारी पत्रमा बैंक र क्लिनिकका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न स्वास्थ्य सेवाहरुमा आकर्षक छुट पाउने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

3985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका