जोडिनुहोस
सोमवार, चैत्र २४, २०८१
सोमवार, चैत्र २४, २०८१
  • होमपेज
  • अमित मोरले छोडे शिवम् सिमेन्ट

अमित मोरले छोडे शिवम् सिमेन्ट

शिवम् सिमेन्टका सञ्चालक अमित मोरले राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिका सदस्य मोरले व्यक्तिगत कार्य व्यस्तता देखाएर राजीनामा दिएको बताएको छ ।

कम्पनीका अनुसार मोरले दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका