नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव - Aathikbazarnews.com Aathikbazarnews.com नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव - Aathikbazarnews.com
जोडिनुहोस
बुधबार, माघ १५, २०७६
बुधबार, माघ १५, २०७६
  • होमपेज
  • नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

नेको इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

नेको इन्स्योरेन्स लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई ८ दशमलव ४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका