जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड रुपैयाँ दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्धारा बाढी पहिरो बापत १२ करोड रुपैयाँ दाबी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्वारा बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादीपावर प्रा. लिका जनरल म्यानेजर वेल जुनचाओलाई सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तर गरेका हुन् । कम्पनीले चालू आर्थिक वर्षमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भूक्तानी गरिसकेको बताएको छ । कम्पनीले आफ्ना ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यथासक्य चाँडै दावीभूक्तानी गर्न प्रयत्नशिल रही आएको कम्पनीले जनाएको छ ।

 

5085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका