जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर


आर्थिक विशेष

रक्सी चुरोटमा बढ्यो कर

रक्सी चुरोटमा बढ्यो कर

सरकारले रक्सी र चुरोटमा कर बढाएको छ ।  अर्थमन्त्री वर्षमान पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्त: शुल्क दरमा वृद्धि गरेको बताए । 

कुनमा कति दरले कर बढेको भन्ने विस्तृत विवरण आउन बाँकी छ । 

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका