जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच नेपाल बैंक कोतर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सबै  शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । नेपालभर २१९ शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर, २६० भन्दा बढि रेमिटान्स भूक्तानी गर्ने सव एजेन्ट, ५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी हुने छ ।

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका