जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काठमाडौं–७ मा काँग्रेसबाट पौडेलको दाबेदारी

काठमाडौं–७ मा काँग्रेसबाट पौडेलको दाबेदारी

आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा काँग्रेसका युवा नेता दक्ष पौडेलले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । उनले काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ७ बाट आफ्नो उम्मेदवारी घोषणा गर्दै दावेदारी प्रस्तुत गरेका हुन् ।

सन्त नेता कृष्ण प्रसाद भट्टराईसँग लामो समय निकट भएर काम गरेका उनको स्थायी ठेगाना बागलुङको अमलाचौर हो ।  पौडेलले २०४३ देखि २०४९ सम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सचिवालयमा बसेर काम गरेका थिए । यस्तै उनी विगतमा सरस्वती क्याम्पस काठमाडौंमा नेविसंघको संगठन गरेर सक्रिय राजनीति होमिएका थिए ।

लामो समयदेखि सामाजिक काममा समेत सक्रिय युवा उद्यमी पौडेलले जनताको सेवा गर्नका लागि चुनाव लड्न लागेको र त्यसका लागि प्रभावकारी एजेण्डाका साथ जनतामा जाने बताए  ।

2725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका