जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलले ल्यायो ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले ल्यायो ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । मंगलबार क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भएको छ । यस योजना अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन ग्राहकले चेक आउन या बिल पेमेन्ट गर्दा प्रोमो कोडमा ‘प्रभक्याप१०’ उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ । यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत रोड हाउस पिज्जा बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्ने जनाएको छ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

1100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका