जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेशनल लाइफ इन्स्यारेन्सद्धारा नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्यारेन्सद्धारा नयाँ बोनस दर सार्वजनिक

नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको होे ।

कम्पनीले पेश गरेको आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विरण अनुरुप बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि आज नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आज सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन्

3210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?