जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बर्दिबास र हेटौँडामा रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

बर्दिबास र हेटौँडामा रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

रिलायन्स लाइफ इन्सोरेन्सले बर्दिबास र हेटौँडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट’ रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन सम्पन्न गरेको छ।

उक्त सम्मेलनको प्रमुख अतिथिका रुपमा डेपुटी सीईओ निराजन कँडेलको उपस्थित थियो। सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्यप्रकाश गुप्ता र सन्दीप कसजू, क्षेत्रीय सहायक प्रबन्धकहरु तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पूर्ण सदस्य उपस्थित थिए।

कार्यक्रममा प्रेरक प्रशिक्षक बीपी रेग्मीले आफ्नो भनाइ प्रस्तुत गरेर उपस्थित सम्पूर्ण रिलायन्स साथीलगायत अन्यको ध्यानाकर्षण गरेका थिए। हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको यो एजेन्सी भेला कम्पनीको व्यावसायिक प्रयोजनका लागि विभिन्न तालिम दिइएको थियो।

3665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका