जोडिनुहोस
मङ्लबार, बैशाख २३, २०८२
मङ्लबार, बैशाख २३, २०८२
  • होमपेज
  • बिरगंजमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको शुभारम्भ

बिरगंजमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको शुभारम्भ

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले बिरगंज मा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट जेनरल सेल्स म्यानेजर रमेश सापकोटा ,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर मनोज घिमिरे को उपस्थिति मा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका शुभम ट्रेडर्सले ले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ।

५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको शुभम ट्रेडर्सले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने शुभम ट्रेडर्स का संचालक चन्दन चन्दन रौनियार ले जानकारी दिए ।

2860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

आईएमई लाइफले ल्यायो सजिलो ई-लोन सेवा, अब बीमितले घरबाटै आवेदन दिएर ऋण पाउने
सरकारले खारेज गर्‍यो नागरिक एप निर्देशिका
गभर्नर नियुक्तिमा ढिलाईलाई लिएर सरकारको चौतर्फी आलोचना
एक महिनामै बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो
‘सञ्चालकहरुको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’
शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न
बच्यो ४ संस्थाका सीइओको पद  !
फाइनान्सको खस्कदो वित्तीय अवस्था: खराब कर्जा चुलिँदा ७ कम्पनीले ब्यहोरे घाटा
लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
बीमा क्षेत्रमै पहिलोपटक सूर्यज्योती लाईफले ल्यायो ‘डिजिटल कार्ड’ सेवा

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?